असार ८ –  मूर्तिकार चन्द्र श्याम डंगोलको एकल मूर्तिकला प्रदर्शनी चलिरहेको छ । खोकना स्टोन कार्भिङको अायोजनामा परम्परागत प्रस्तर मूर्तिकला बबरमहलस्थित नेपाल कला परिषदमा चलिरहेको छ ।

गएको मंगलबार चीनिया सांस्कृतिक केन्द्रया निर्देशक यिन कुनसङ उदघाटन गरेर शुरू भएको प्रदर्शनी अाउँदो जुन २८ सम्म चल्नेछ  ।

Facebook Comments
फोटो ग्यालरी, मनोरञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *