फालिएका प्लाष्टिक बोटलको असर कहाँसम्म

विश्वमा प्रत्येक वर्ष ३०० मिलियन टन प्लाष्टिक उत्पादन हुने गरेको छ । यो तथ्याकको अाधा भाग झोला लगायतको सामानको रूपमा प्रयोग गरिन्छ भने १० प्रतिशत प्लाष्टिक मात्र पुनः प्रयोग गरिन्छ । बाँकि ४० प्रतिशत फोहोरको रूपमा फालिन्छ । पछिल्लो अध्ययनले अफ्रिकाको २ वटा र एशियाको ८ वटा नदीले ९० प्रतिशत प्लाष्टिक बगाएर समुद्रमा पुर्याउने गरेको देखाएको छ । यसरी समुद्रमा विसर्जन हुने प्लाष्टिकका कारण जलचर प्राणीलार्इ असर परेको छ ।

२० अाैं शताब्दीभरी जति प्लाष्टिक उत्पादन गरेको थियो , त्यो भन्दा धेरै विगत दश वर्षमा  प्लाष्टिक उत्पादन भएको छ ।

प्लाष्टिक खान पुगेकाले अल्वाटसको ज्यान गएको थियो ।

त्यस्तै यो कछुवा प्लाष्टिकमा अल्झन पुग्यो 

त्यस्तै यो कछुवा पनि पुरानो प्लाष्टिकको बाल्टिनमा अल्झियो

यो सारस प्लाष्टिकको झोलाले बेर्न पुग्यो । 

खानाको माध्यमबाट माछा भित्र माइक्रो प्लाष्टिक पुग्छ जुन हाम्रो शरिरमा माछाको माध्यबाट पुग्छ ।

र  ब्रिटिश डाइभरले बालीको समुद्र तटमा पाैडिने क्रममा बनाएको भिडियो कति प्लाष्टिक

 

 

 

.

Facebook Comments
यो पनि ..........

One thought on “फालिएका प्लाष्टिक बोटलको असर कहाँसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *