कार्तिक ८ – अमेरिकी डलरको मूल्य आज घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ७५ पैसा र बिक्रिदर १ सय १७ रुपैयाँ ३५ पैसा कायम गरेको छ । नेपाली बजारमा १ अमेरिकी डलरको भाउ ६९ पैसाले घटेको हो । हिजो एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय १८ रुपैयाँ १ पैसा थियो ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *