अमेरिकी डलरको भाउ ११८.८०

असोज २३ –  अमेरिकी डलरको भाउ आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर आज १ सय १८ रुपैयाँ ८० पैसा तोकेको छ । पछिल्लो समय डलरको भाउ निरन्तर बढ्दै गएको छ । १ सय १८ रुपैयाँ २० पैसा खरिददर मुल्य रहेको अमेरिकी डलर हिजोभन्दा झण्डै ५० पैसा बढी अर्थात १ सय १८ रुपैयाँ ८० पैसा तोकिएको हो । हिजो १ सय १८ रुपैयाँ ३३ पैसा तोकिएको थियो । अमेरिकी डलरको भाउ बढ्दा विदेशबाट आयात हुने सामानको मुल्य समेत बढ्ने गरेको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *