धर्मादित्य धर्माचार्य पुरस्कार देविचन्द्र श्रेष्ठ र धर्मादित्य धर्माचार्य हना तिलक प्रकाश कायस्थलाई प्रदान

साउन ६ – यस वर्षको धर्मादित्य धर्माचार्य पुरस्कार लेखक देविचन्द्र श्रेष्ठलाई र  धर्मादित्य धर्माचार्य हना  साहित्यकार तिलक प्रकाश कायस्थलाई प्रदान गरिएको छ । ललितपुरको मां भाय् पुचको आयोजनामा भएको कार्यक्रममा  नेपालभाषाका अन्वेषक एवं साहित्यकार छत्र बहादुर कायष्ठले धर्मादित्य धर्माचार्य पुरस्कार  श्रेष्ठलाई र  धर्मादित्य धर्माचार्य हना  साहित्यकार  कायस्थलाई प्रदान गर्नु भएको हो । त्यस्तै कार्यक्रममा  प्रकाश शाक्यको कथा संग्रह इमिगु छेँ स्यंकेमतेको पनि लोर्कापण  गरिएको हो  । कार्यक्रम  नेपाल भाषाका पहिलो पत्रकार एवं बौद्ध विद्धान भाषाजवाः धर्मादित्य धर्माचार्ययको ११७ औ‌ जन्मजयन्तिको अवसरमा भएको हो।

 

 

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *