असोज ३ –  धादिङमा विहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाईते भएका छ । थाँक्रे गाउँपालिका ७ दुबे खेलामा विहान बा ७९ प ७२६५ नम्बारको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकलको पछाडी बस्ने धुनिबेशी नगरपालिका ८ बस्ने १८ वर्षिय अनिल लामाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका एक जनाको काठमाण्डूको ट्रमा सेन्टर र अर्का व्यक्तिको धादिङकै शिव दर्शन अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *