साउन ७ – वैदेशिक रोजगारीका क्रममा गत बर्ष मात्रै ४६ जनाले ज्यान गुमाएका छन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गत बर्ष ४६ जनाले ज्यान गुमाएका जनाएको हो । गत बर्ष ज्यान गुमाएकासँगै वैदेशिक रोजगारीका क्रममा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८ सय २१ पुगेको छ । नेपालको वातावरण र अरु देशको वातावरण नमिल्दा धेरैजसोको सुतेकै अवस्थामा ज्यान जान गरेको अनुसन्धानले देखाएको प्रवद्र्धन बोर्डकी प्रवक्ता पवित्रा घिमिरे खनालले जानकारी दिनुभयो ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *