भाद्र २१ – काठमाण्डूको स्वयम्भूमा कारभित्र एक पुरुष मृत भेटिएका छन् । स्वयम्भू स्तुपा नजिकै पार्किङमा राखिएको बा ८ च ७०२१ नम्बरको कारभित्र अन्दाजी ३० वर्षका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । कारको सबै झ्यालढोका बन्द रहेको अवस्थामा शव भेटिएको हो । शवको पहिचान हुन बाँकी छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *