दलजीत सुदान रन वे २०१८ सम्पन्न

जेठ ११  – अन्तराष्ट्रिय स्तरको फेसन सो दलजीत सुदान रन वे २०१८ अाज सम्पन्न भएको छ । कार्यक्रमको व्यवस्थापक ‘नेक्स्ट मोडल्स नेपाल’ले नेपाली कपडाको प्रवर्द्धन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्‍याउने उद्देश्यले फेसन सो अायोजना गरेको जनाएको छ । सोल्टीक्राउन प्लाजामा भएको दलजीत सुदान रन वेमा व्यवसायिक तथा उच्च घराना, नेपालका सेलिब्रेटी महिला तथा पुरुषहरु माझ निकै लोकप्रिय डिजाइनर ‘दलजीत सुदान’ले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेको फेसनका डिजाइनहरु सोमा प्रस्तुत गरिएको थियो । १ सय ९२ लामो कलात्मक स्टेजमा २४ व्यवसायीक तथा चर्चित मोडल र्याम्पमा उत्रिएका थिए । फेशन सोको भिडियो प्रगेन्द्र हाडाको फेसबुकबाटः

 

Facebook Comments
भिडियो, मनोरञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *