कार्तिक २ –  चितवनमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस राती इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छैन । २१ जनालाई उपचारको लागि भरतपुर लगिएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *