पुस १८ – चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँमा साधारण शेयर बिक्री गर्ने तयारी गरेको हो । कम्पनीले आउँदो ३० गते वार्षिक साधारणसभा आयोजना गरेको छ । साधारण सभामा साधारण शेयर बिक्रीका लागि विशेष प्रस्ताव प्रस्तुत गरिने चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो ।

Facebook Comments
ECONOMY

Leave a Reply

Your email address will not be published. Required fields are marked *