‘साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन गरिनु पर्दछ’

भाद्र १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक बिकास कसैले रोक्न नसक्ने बताउनुभएको छ