साउन ६  –  नेपाः राष्ट्रिय पार्टीको साँस्कृतिक तथा सामाजिक विभागको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाडौंको बसन्तपुरमा भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई पार्टीका अध्यक्ष डा. विजय प्रकाश सैंजु र वरिष्ठ नेता सुवर्ण केशरी चित्रकारले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । अबदेखि चार चार महिनाको अन्तरालमा बसन्तपुर दबलीमा रक्तदान कार्यक्रम आयोजना गरिने पार्टीले जनाएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *