सानउ २० – राती परेको पानीका कारण भक्तपुरका केही ठाउँ डुबानमा परेको छ । राधेराधे, निकोसेरा, थिमि लगायतका क्षेत्रहरुमा बाढिले बढि असर पारेको छ ।दर्जनौं घरहरुमा पानी पसेको छ ।  यसभन्दा अघि असार २८ गते पनि वर्षाका कारण खाेला थुनिएकोले भक्तपुरका केही ठाउँ डुबानमा परेको थियो ।

यो पनि पढ्नुहोस्

भक्तपुरका केही ठाउँ डुबानमा – तस्विर

 

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *