कार्तिक ७ – ललितपुरको अक्षेश्वर महाविहारमा आज  बुद्धको अस्तिधातु प्रदर्शन गरिएकाे छ । हरेक असोज शुक्ल पूर्णिमाका दिन बौद्ध विहार संघले अक्षेश्वरमा भगवान बुद्धको अस्तिधातु प्रर्दशन गर्दै आएको छ । बिहान ८ बजेदेखि शुरू भएकाे  अस्तिधातु प्रदर्शन दिउँसो १ बजेसम्म हुने संघले जनाएको छ । कोजाग्रत पूर्णिमालाई बैशाख पूर्णिमा पछिको महत्वपूर्ण दिनको रुपमा लिइने भएकोले यस दिन अस्थिधातु प्रर्दशन गरिदै आएको संघले जनाएको छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *