आकर्षक ब्याजदर पाइन्छ भन्दै ठगि गरेका २ जना पक्राउ

साउन १२ – ठगी मुद्दाका फरार २ जना प्रतिवादीहरु काठमाण्डुमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाण्डु ताहाचल बस्ने रोशन कुमार खड्की र प्रकृति श्रेष्ठ छन् । उनीहरुले आकर्षक ब्याजदर पाइन्छ भन्दै नागरिकलाई ठगि गरेका थिए । उनीहरु साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक हुन् । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *