असोज १६ – गाडीले ठक्कर दिदा काठमाडौँको सुकेधारामा एक जना पैदलयात्रीको ज्यान गएको छ । ज्यान गुमाउनेमा मण्डिखाटार बस्ने ६५ बर्षीय कृष्णप्रसाद मैनाली रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गएराती २ बजेतिर गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका मैनालीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीको भनाई छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *