सल्लाघारीमा टिप्परको ठक्करले पैदल यात्रुको मृत्यु

साउन २६ – भक्तपुरको सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रुको ज्यान गएको छ । बा ५ ख ५७ ७८ नम्बरको टिप्परले ठक्कर दिँदा सप्तरी राजबिराजका देबेन्द्र सदायको ज्यान गएको हो । हिजो बेलुका टिप्पर ब्याक गर्ने क्रममा ठक्कर दिएर घाइते भएका सदायको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर महाँकालमा उपचारको क्रममा ज्यान गएको हो ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *