जेठ २२ –  स्कुटर पल्टिएर भक्तपुरका मौसम कोजु गम्भीर घाइते भएका छन् । गएराति भक्तपुर सूर्यविनायकमा जाँड रक्सी खाएर स्कुटर चलाएका कोजी चढेको बा ७६ प २६३८ नम्बर स्कुटर पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ । भक्तपुर कार्यविनायक बस्ने कोजुको अहिले काठमाण्डूको त्रिपुरेश्वरमा रहेको ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments
CRIME/ACCIDENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *