कार्तिक १३  – काठमाण्डाैंको बसुन्धरामा सडकमा भएको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ । राति साढे ३ बजेतिर बा ६८ प ७४७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक नुवाकाटका २५ वर्षका नवराज रिजालको ज्यान गएको प्रहरीले जनाएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *