बसुन्धारामा  भ्यानले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, अामा घाइते

पुस ४ – काठमाडौको बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् । बिहान ३ बजे बा ४ च ६८४८ नम्बरको भ्यानले बा ९७ प ७८३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रामेछाप देउराली ४ घर भई काठमाडौको बसुन्धरा बस्दै आएका अनिल श्रेष्ठको ज्यान गएको हो । अनिलकी आमा भगवतीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
CRIME/ACCIDENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *