लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोकका कुमार श्रेष्ठको मृत्यु

मंसिर २० – भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोकका कुमार श्रेष्ठको ज्यान गएको छ । बा ९३ प १४१९ नम्बरको मोटरसाइकल सडकको रेलिङमा ठोक्किँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का २३ वर्षका कुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी बसेका २५ वर्षका राजकुमार श्रेष्ठ घाइते भएको र उहाँको गठ्ठाघरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *