कार्तिक ९ – गुगल कम्पनीले यौन हिंसाको आरोप लागेका १३ जना वरिष्ठ प्रबन्धकसहित ४८ जना कर्मचारीलाई बर्खास्त गरेको छ । गुगलका प्रमुख कार्यकारी अधिकेत सुन्दर पिचाइले यौन दुव्र्यवहारको आरोप लागेका कर्मचारीमाथि कडा कदम चाल्दै उनीहरुलाई कामबाट बर्खास्त गरिएको बताएको बीबीसीले जनाएको छ । उहाँले गूगल आफ्ना कर्मचारीहरुलाई सुरक्षित कार्यक्षेत्र दिनका लागि तत्पर रहेको र यौन दुव्र्यवहार विरुद्ध सधैँ उभिने पनि जनाएको छ ।

Facebook Comments
AND ..........

Leave a Reply

Your email address will not be published. Required fields are marked *