म्हैपीमा मोटरसाइकल दुर्घटना हुँदा काभ्रेका रोशन थापाको मृत्यु

मंसिर ७ – काठमाण्डूको म्हैपीमा मोटरसाइकल दुर्घटना हुँदा काभ्रेका रोशन थापाको ज्यान गएको छ । गएराती बा ८६ प ६४२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा ललितपुरको ग्वार्को बस्दै आएका काभ्रे महाभारत गाउँपालिकाका २९ वर्षका रोशन थापाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनापछि घाइते भएका थापाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको हो ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *