पेट्रोलियम पदार्थको भाउ घट्यो

मंसिर १८ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । हिजो साँझ बसेको निगमको बैठकले पेट्रोल,डिजेल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको छ । नयाँ मुल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १२ रुपैयाँमा झरेको छ । यस्तै डिजेल र मट्टितेल ९९ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *