दोहोरो स्वामित्व भएको जग्गा बाँडफाँड गर्न एक महिनाको समय थप

पुस १८ – सरकारले दोहोरो स्वामित्व भएको जग्गा बाँडफाँड गर्न एक महिनाको समय थप गरेको छ । मोही लागेको जग्गाका जग्गाधनी र मोही दुवै जनाले वा जग्गाधनी वा मोहीमध्ये कुनै एक पक्षले मोही लागेको जग्गा बाँडफाँड गरी मोहियानी समस्या समाधान गर्न आउँदो माघ १५ गतेसम्मको समय तोकिएको भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ । जग्गा बाँडफाँडको लागि मोही लागेका जग्गाधनीलाई निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *