डिजेल र पेट्रोलको भाउ घट्यो

पुस १९ – डिजेल र पेट्रोलको भाउ घटेको छ । गएराती १२ बजेदेखी लागु हुने गरी पेट्रोल र डिजेलमा लिटरको २ –२ रुपैयाँ भाउ घटेको नेपाल आयल निगमले जनाएको छ । अब पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ र डिजेल प्रतिलिटर ९५ रुपैयाँमा पाइने छ । अरु इन्धनको मुल्य भने यथावत छ । अन्तराष्ट्रिय बजारमा भाउ घटेकाले स्वचालित मूल्य प्रणाली अनुसार डिजेल र पेट्रोलको भाउ घटेको निगमले जनाएको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *