ट्रम्प – पुटिन वार्ता रद्द

मंसिर १४ –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादमिर पुटिनसँगको वार्ता रद्द गर्नुभएको छ । यूक्रेन र रुसबीच बढ्दो तनावका कारण ट्रम्पले वार्ता रद्द गर्ने निर्णय गर्नुभएको बिबिसीले जनाएको छ । यसअघि अर्जेन्टिनामा आज र भोलि हुन लागेको जी २० सम्मेलनको क्रममा ट्रम्प र पुटिनबिच वार्ता हुने भनिएको थियो । तर आइतबार युक्रेनको एउटा पानी जहाज नियन्त्रणमा लिएको रुसले, अरु तीन वटा डुंगामा रहेका युक्रेनीलाई पक्राउ गरेर हस्तक्षेप गरेको भन्दै अमेरिकाले आपत्ति जनाएको हो ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *