असोज २३- सर्च इन्जिन गुगलले सामाजिक सञ्जाल गुगल प्लस बन्द गर्ने निर्णय गरेको छ । डाटा चुहावट भएको भन्दै गुगल प्लस बन्द गर्ने निर्णय गरेको गुगलले जनाएको छ । झण्डै ५ लाख प्रयोगकर्ताको व्यक्तिगत सूचना चुहावट भएको गुगलले अनुमान गरेको छ । डाटा चुहावटबारे गएको मार्च महिना मै थाहा पाएपनि कम्पनीले यसबारेमा खुलाएको थिएन । गुगल प्लस बन्द गर्ने सम्वन्धी निर्णय कार्यन्वयन गर्न कम्पनीमा आन्तरिक सुचना जारी भईसकेको बिबिसीले जनाएको छ ।

Facebook Comments
यो पनि ..........

Leave a Reply

Your email address will not be published. Required fields are marked *