कलंकी नागढुंगा सडकको केहि भागमा आज विजुली बन्द हुने

असोज २२ –  विद्युत लाइन मर्मत तथा विस्तारको लागि कलंकी नागढुंगा सडकको केहि भागमा आज विजुली बन्द हुने भएको छ । ढुंगेअड्डादेखि तिनथाना बस स्टपसम्म लाइन सिफ्टििङ र ब्यवस्थापन गर्नको लागि तिनथाना, नैकाप सतुगंल र वरपर आज विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *