पुस १८ – नेपाल स्टक एक्सचेञ्जले एक हितग्राही खाता (डिम्याट) मा मात्रै कारोवार गर्न आग्रह गरेको छ । स्टकले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लगानीकर्ताले बढीमा दुई वटा हितग्राही खाता खोल्न सक्ने व्यवस्था भए पनि धितोपत्र दलाल व्यवसायीसँग एउटा मात्रै खातामा आबद्ध हुन आग्रह गरेको हो ।कारोवारको द्रुतगति, लगानीकर्ताको पहिचान तथा जोखिम व्यवस्थापनलाई सुनिश्चित गर्न त्यस्तो व्यवस्था गरिएको स्टकले जनाएको छ ।

Facebook Comments
ECONOMY

Leave a Reply

Your email address will not be published. Required fields are marked *