आज म्हःपूजा

कार्तिक २२ – आज नेवार समुदायमा म्हः अर्थात आत्मा पूजा समेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म अर्थात म्ह पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मा पूजा गरि आत्मसन्तुष्ट बन्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन सार्थक हुने विश्वास गरिन्छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *