अमेरिकामा आज मध्यावधी चुनाव

कार्तिक २० –  अमेरिकामा आज मध्यावधी चुनाव हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको परीक्षणका रुपमा लिइएको यो चुनावमा उहाँको रिपब्लिकन पार्टीलाई केही सहज देखिएको विविसीले जनाएको छ । सिनेटका एक सय मध्ये खाली रहेका ३५ सिट, प्रतिनिधिसभाका ४ सय ३५ सिट र ३६ राज्यका गभर्नर र स्थानिय प्रतिनिधिका लागि चुनाव हुँन लागेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षालाई र आर्थिक उन्नतीलाई एजेण्डा बनाउनु भएको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *